रोजमेरी एक 'बहुउपयोगी वनस्पति' र नेपालमा यसको अवस्था
रोजमेरी (Rosamarinus officinalis) पुदिना परिवार (Lamiaceae) को सदाबहार बोटबिरुवामा पर्दछ। यसका पातहरु स्वादका लागि प्रयोग गरिन्छ। समुन्द्री सतहबाट ५०० देखि २५०० मिटर उचाइसम्म भूमध्यसागरीय क्षेत्रको मूल निवासी, यो धेरै युरोपभरी फैलिएको छ। न्यानो मौसममा बगैंचामा व्यापक रुपमा उब्जाउन सकिन्छ। यसको खेतिको लागि मिल्ने वातावरण नेपालको तराई तथा मध्ये पहाड…
Read more

Social Plugin